मनोरञ्जन
देशैभर उच्च गतिको इन्टरनेट पुर्याउने लक्ष्यमा ७५ प्रतिशत सफलता
काठमाडौं । देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजनाअन्तर्गत गत फागुन मसान्तसम्म ७५ प्रतिशत क्षेत्रमा जडान सम्पन्न भएको छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउनेसम्बन्धी परियोजनालाई १८ प्याकेज बनाएर सञ्चालन गरेको छ । उक्त प्याजेकअन्तर्गत...
सामसङ ए सिरिजका दुई स्मार्टफोन ए५२ र ए७२ नेपाली बजारमा
काठमाडौं । सामसङ नेपालले आफ्नो ग्योलेक्सी ए सिरिजका दुई नयाँ फोन नेपाली बजारमा उपलब्ध गराएको छ । कम्पनीले ए५२ र ए७२ प्रस्तुत गरेको हो । कम्पनीले बेस्ट इन सेग्मेन्ट अन्तर्गत आफ्नो ए सिरिज परिवार भित्र पावर प्याक्ड फिचरहरु भएको फोन ल्याएको हो । सामसङ नेपालका बजिनेस हेड प्रणयरत्न स्थापितका...
पठाओको ज्याकेट लगाए ‘कारबाही’
काठमाडौं । पठाओ नेपालले आफ्ना राइडरलाई पठाओ लेखेको ज्याकेट नलगाउन उर्दी गरेको छ । अफलाइन राइडलाई निरुत्साहित गर्न भन्दै पठाओले ज्याकेट नलगाउन भनेको हो । पठाओले अर्को सूचना नआएसम्म पठाओको लोगो झल्कने कुनै पनि कपडा नलगाउन भनेको छ । सूचना बेवास्ता गरी अनलाइन राइडरले ज्याकेट लगाएमा कम्पनीले कारवाही गर्ने...
सामाजिक सञ्जालमा यसरी नेपालबाटै गर्न सकिन्छ ५,००० डलर सम्मको बुस्ट !
काठमाडौं । नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालमा बुस्ट गर्न चाहनेका लागि विशेष छुटसहित नयाँ व्यवस्था गरेको छ । जसअनुसार ५ हजार डलर बराबरको बुस्ट गर्न सकिन्छ । राष्ट्र बैंकले आइतबार सर्कुलर जारी गर्दै वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकहरुले डलर प्रिपेड कार्ड जारी गर्न सक्ने व्यवस्था गरेको छ...
शाओमीद्वारा फरक क्षमताका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
काठमाडौं । मोबाइल ब्रान्ड शाओमीले डीएसए (डिसेबल स्टुडेन्ट एसोसिएसन) का ७० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वको अन्तर्गत डीएसए स्कुलका प्रधानाध्यापक दयाराम महर्जनलाई शैक्षिक सामग्री प्रदान गरे । शाओमीले डीएसएका विद्यार्थीलाई ल्यापटप, किट, झोला, जुत्ता, किताब...
पर्यटकीय गन्तव्य चिनाउन ‘फुड एन्ड बेभरेज फेस्टिबल’ मेला
काठमाडौं । आन्तरिक पर्यटन प्रवद्र्धन तथा पर्यटकीय गन्तव्यको भ्रमणमा प्रेरित गर्ने उद्देश्यले इटहरीमा ‘फुड एन्ड बेभरेज फेस्टिबल’ मेला आयोजना गरिएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएशन (पाटा) नेपाल च्याप्टरको सहयोगमा यही मार्च १३ मा आयोजित मेलामा प्रिमियर होटेल स्कूलमा अध्ययनरत विद्यार्थीले तयार गरेका स्वदेशी तथा विदेशी गरी १० भन्दा...
टेलिकम र राष्ट्रिय बाणिज्य बैंकको डिजिटल वालेटले लाइसेन्स पायो, सर्वसाधारणलाई आईपीओ पनि
काठमाडौं । नेपाल टेलिकमको अगुवाईमा स्थापना भएको नेपाल डिजिटल कम्पनीले लाईसेन्स पाएको छ । नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण प्रसाद पोखरेलले टेलिकमको अगुवाईमा स्थापना भएको डिजिटल वालेट कम्पनीलाई चैत ४ गते लाईसेन्स दिएको जानकारी दिए । नेपाल डिजिटल पेमेन्ट कम्पनीका नाममा स्थापना भएको कम्पनीले नमस्ते पेका नामबाट सेवा...
कूलप्याड कूल १० को नयाँ स्टोरेज भेरियन्ट नेपाली बजारमा सार्वजनिक
काठमाडौं । कूलप्याडले कूलप्याड कूल १० को नयाँ स्टोरेज भेरियन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि कूलप्याडको एकमात्र आधिकारिक आयातकर्ता तथा बितरक कम्पनी एसडी इन्टरनेशनल प्रालिले निकै लोकप्रिय मोडल कूल १० को नयाँ भेरियन्ट ल्याएको हो । यो फोनले अहिलेको कूल १० को जस्तै सबै समानताहरु प्रदान...
सफ्टवेयर सोर्स कोर्ड दुरुपयोग गर्ने तीन जना पक्राउ
नेपाल प्रहरीको साइबर ब्युरोले सफ्टवेयर सोर्स कोर्ड दुरुपयोग गर्ने तीन जनालाई पक्राउ गरेको छ । साइबर ब्युरो भोटाहिटीबाट खटिएको टोलीले नेशनल सफ्टवेयर एण्ड आइटी सोलुशन प्रालि कम्पनीको स्वामित्वमा रहेको सफ्टवेयरको सोर्स कोर्ड र युजर इन्टरफेस हुबहु नक्कल गरी सफ्टवेयर सोर्स कोर्ड दुरुपयोग गर्ने तीन जनालाई आइतबार पक्राउ गरेको हो...
सूचना प्रविधिको दुरुपयोग रोकिनुपर्छ : विज्ञ
काठमाडौं । सूचना प्रविधिको पहुँच व्यापक भए पनि प्रविधिको दुरुपयोग बढेको भन्दै यसको प्रभावकारी नियमन गरिनुपर्ने आवश्यकता यस क्षेत्रका विज्ञले औँल्याएका छन् । आधुनिक युगमा प्रविधिको उच्चतम विकास र विस्तारले शहरदेखि दूरदराजमा प्रविधिको पहुँच बढेकाले प्रविधिको सहीरूपमा सदुपयोग भएको छ की छैन भनेर प्रभावकारी अनुगमन र नियमन हुनुपर्ने...









