मनोरञ्जन
ह्युन्डाइको नयाँ वर्ष योजनामा छुटैछुट र बोनस
काठमाडौं । ह्युन्डाइले नयाँ वर्ष योजना ‘यो नयाँ वर्ष २०७८, हुन्डाइ चढौं अघि बढौं’ सार्वजनिक गरेको छ । ह्युन्डाइका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधा दिने भएको हो । योजना अन्तर्गत हरेक खरिदमा ग्राहले आकर्षक नगद छुट, स्क्रयाच कार्डमार्फत २०...
अब नेपाली आकाशमा इन्टरनेटको सुविधा
काठमाडौं । विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उडड्यन प्राधिकरणसँगको समन्वयमा विदेशी वायुसेवा कम्पनीलाई आकाशमा नै उक्त सेवा प्रयोगको अनुमति दिन लागेको हो । गत चैत ९ गते बसेको दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले...
१४ किमीको भाडा ३०० रुपैयाँ, थोरै भयो भन्दै ३ दिनदेखि यातायात ठप्प
डोल्पा । जिल्लमा तीन दिनदेखि यातायात सेवा ठप्प भएको छ । जीप व्यवसायीहरुले भाडा बढाउन माग गर्दै गाडी थन्काएपछि सुँपानी–दुनै सडकखण्डमा चल्दै आएको यातायात सेवा ठप्प भएको हो । जिल्ला प्रशासन कार्यालय डोल्पाले रु ३५० बाट भाडा घटाएर रु ३०० मा झारेकाले विरोध गर्दै यातायात सेवा ठप्प पारेको चालक...
मेगा बैंकले तीन पाङग्रे अटो रिक्सामा लगानी गर्ने, बिनाधितो पाइन्छ रिक्सा
काठमाडौं । मेगा बैंकले अटो रिक्सा खरिद गरी आफै सञ्चालन गर्ने चालकहरुका लागि विशेष सुविधा ल्याएको छ । मेगा बैंक र हन्सराज हुलासचन्द एण्ड कम्पनीबीच तीन पांग्रे अटो रिक्सा खरिद गरी आफै सञ्चालन गर्ने चालकहरुका लागि रिक्सा नै धितो राखी कर्जा दिने सम्झौता भएको हो । सम्झौतामा मेगा बैंककी...
निगमसँग रहेका चिनियाँ जहाजको व्यवस्थापन हुने
काठमाडौँ । सरकारी निर्णयअनुसार नेपाल वायुसेवा निगमसँग रहेका छ वटा चिनियाँ जहाजको व्यवस्थापन हुने भएको छ । चिनियाँ जहाज प्रभावकारीरुपमा सञ्चालन तथा व्यवस्थापन हुन नसक्दा आर्थिक भार बेहोरिरहेको निगमका लागि यो व्यवस्थापन निकै ठूलो उपलब्धी हो । निगमसँग दुई वटा ‘एमए ६०’ र चार वटा ‘वाई १२ ई’ गरी...
दूरसञ्चार प्राधिकरणको प्रवक्तामा पौडेल
नेपाल दूरसञ्चार प्राधिकरणकोे प्रवक्तामा सन्तोष पौडेल नियुक्त भएका छन् । प्राधिकरणका निर्देशक रहेका पौडेललाई मंगलबार प्रवक्ताको जिम्मेवारी दिइएको हो । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पौडेललाई प्रवक्ताको थप जिम्मेवारी दिइएको जानकारी दिए । उनका अनुसार पौडेल विगत १९ वर्षदेखि प्राधिकरणमा कार्यरत रहेका छन् । उनले यसअघि कानून तथा अनुमतिपत्र महाशाखाको...
सहकारी र माइक्रोफाइनान्स पनि डिजिटल भुक्तानीमा जोडिने
काठमाडौं । इसेवा र इन्फोडेभलपर्सबीच सहकार्यको सम्झौता भएको छ । डिजिटल भुक्तानीमा नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक र विभिन्न क्षेत्रका सफ्टवेयर निर्माणमा विगत १७ वर्षदेखि क्रियाशिल कम्पनीबीच सहकार्य हुने भएको हो । सहकारी तथा माइक्रोफाइनान्स्लाई पनि डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले दुई कम्पनीबीच सम्झौता भएको हो । सम्झौतापत्रमा...
सुन २ सयले महंगिँदा चाँदी ५ रूपैयाँ सस्तो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढ्दा चाँदी भने सस्तो बनेको छ । सोमबार सुनको मूल्य तोलाको २ सय रूपैयाँले उकालो लाग्दा चाँदी भने ५ रूपैयाा सस्तो बनेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बढेर प्रतितोला ८६ हजार ५ सय रूपैयाँ पुगेको छ । जबकि...
कुलप्याड मोबाइलको लखपति योजना, हरेक साता १ लाख रुपैयाँ जित्न सकिने
काठमाडौं । स्मार्टफोन ब्रान्ड कुलप्याडले आफ्ना उपभोक्ताका लागि नयाँ वर्ष २०७७ को अवसर पारेर लखपति योजना सार्वजनिक गरेको छ । नेपालको लागि कुलप्याड मोबाइलको आधिकारीक आयातकर्ता तथा वितरक कम्पनी एसडी इन्टरनेसनलले यही चैत १३ गते शुक्रबार एक कार्यक्रमका बिचमा कुलप्याड लखपति योजना सार्वजनिक गरेको हो । कुलप्याड मोबाइलको ब्रान्ड...
अप्टिकल फाइबर काटियो, दुई जिल्लाको सेवा बन्द
बैतडी । अप्टिकल फाइबर काटिँदा बैतडी र दार्चुलामा चार दिनदेखि नेपाल टेलिकमको मोबाइल, ल्यान्डलाइन र इन्टरनेट सेवा अवरुद्ध छ । बैतडीको पाटन र खोड्पेको बीचमा अप्टिकल फाइबर काटिएकाले सेवा अवरुद्ध भएको हो । सोमबार उक्त क्षेत्रमा अप्टिकल फाइबर काटिएको टेलिकम बैतडीले जनाएको छ । तीन दिनदेखि जिएसएम मोबाइल तथा...










