मनोरञ्जन

ग्यापु टिकटक हिरोका टप २५ को नाम सार्वजनिक

काठमाडौं ।  नेपाली ई-कमर्स कम्पनी ग्यापु टिकटक हिरोजको उत्कृष्ट २५ सहभागीहरूको नाम सार्वजनिक भएको छ । करिब ५ हजार ६०० जना सहभागीबाट छानिएर यस अगाडि ग्यापुले उत्कृष्ट ५० को नाम सार्वजनिक गरेको थियो । सहभागीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्दै यस अवसरमा धेरै राम्रा राम्रा भिडियोहरू बनाएको कम्पनीले जनाएको छ ।...

‘भुल भुलैया २’को क्लाइमेक्समा कार्तिकको बोली रोकिएपछि…

एजेन्सी । अनिज बाजमी निर्देशित कमेडी हरर फिल्म ‘भूल भूलैया २’को छायांकन पुरा भएको छ । तर फिल्मको क्लाइमेक्स निकै तनावपूर्ण तरिकाले पुरा भएको छ । कोभिड महामारीपछि जारी गरिएको लकडाउनका कारण रोकिएको फिल्मको बाँकी काम कोभिड केही सामान्य भएपछि सुरु भएको थियो । फिल्मको सुटिङ जति रमाइलो किसिमले...

तारा श्रीस र आर्यन तामाङ्गको पहिलो गीत युट्युव ट्रेन्डिङ्गमा (भिडियोसहित)

काठमाडौं । भ्वोइस अफ नेपालका उत्कृष्ट प्रतिस्पर्धी तारा श्रीस मगर र आर्यन तामाङ्गको पहिलो गीत ‘मायाको चौघेरो’ युट्युव ट्रेन्डिङ्गमा परेको छ । गत शुक्रबार ‘जोसेफ शाही अफिसियल’ नयाँ युट्युव च्यानलमा सार्वजनिक गरिएको गीत ६ दिनमै युट्युव ट्रेन्डिङ्गमा परेको हो । सामान्य मिडिया प्रमोशन बाहेक कुनै पनि बुस्ट नगरिएको गीतलाई...

आमा बनिन् ऋचा

काठमाडौँ । अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन्। उनले बुधबार छोरालाई जन्म दिएको कमेडी च्याम्पियनको आधिकारिक फेसबुक पेजबाट जानकारी गराइएको छ। कमेडी च्याम्पियनमा निर्णायकमण्डलको भूमिकामा रहेकी ऋचा केही दिनदेखि बिदामा थिइन्। ऋचा आमा बनेकोबारे करिश्मा मानन्धर, श्वेता खड्का, केकी अधिकारीलगायत कलाकारले सामाजिक सञ्जालमार्फत बधाई दिएका छन्। ऋचा र शिशुको...

तीन करोडका तिज गीत, लगानी ‘बालुवामा पानी’

काठमाडौं । कोरोना संक्रमणको महामारीबीच करिब तीन करोडका तिज गीत रेकर्ड भएका छन् । १२० भन्दा धेरै गीत रेकर्ड हुँदा करिब तीन करोड रुपैयाँ लगानी भएको हो । यो गत वर्षको भन्दा करिब ४० प्रतिशतले कम हो । गत वर्ष २०० को हाराहारीमा तिज गीत रेकर्ड भएका थिए ।...

राजेश हमालको ‘सत्यम’का लागि पोखरामा भव्य सेट तयार

काठमाडौं। नायक राजेश हमालले ‘कमब्याक’ गर्न लागेको फिल्म ‘सत्यम’का लागि भव्य सेट तयार गरिएको छ। चलचित्रको निर्माण पक्षका अनुसार चलचित्रको छायांकनका लागि पोखरामा सेटको निर्माण गरिएको हो। पोखरामा निर्माण भएको सेट नेपाली चलचित्र इतिहासकै भव्य सेट भएको निर्माता रेशम सापकोटाले बताए। उक्त सेटको लम्बाईमा सय मिटर र चौडाइमा पचास...

परमिताले गाइन् ‘मायाको भूल’

अभिनेत्री तथा मोडल परमिता आरएल राणा गायिका पनि हुन् । उनले बेला–बेलामा स्वरमा गीत ल्याउने गर्छिन् । अहिले भने उनले ‘मायाको भूल’ बोलको गीत सार्वजनिक गरेकी छिन् । उनकै स्वर पिरो राना र परमिताकै शब्द रहेको गीतमा प्रेममा बारम्बार धोका पाएपछि यूवतीले लिएको बदलाको कथा समेटिएको छ । गीतको...

पुनमको पहिलो चलचित्रमा दिवाकरको निर्देशन

काठमाडौँ । निर्देशक दिवाकर भट्टराई नयाँ चलचित्रको तयारीमा पनि जुटेका छन् । पुनम यादवले निर्माण गर्ने चलचित्रको हाल स्क्रिप्टमा काम भइरहेको छ । नाम टुङ्गो नलागेको चलचित्रमार्फत पुनम पहिलो पटक चलचित्र निर्माणमा लागेकी हुन् । स्मिता दाहालको हिन्दी गीतसमेत निर्माण गरेकी उनी चाँडै बलिउड चलचित्र पनि बनाउँदैछिन् । नेपालका...

साढे २ करोड नेपालीको पहुँचमा पुग्यो इन्टरनेट

काठमाडौं । नेपालमा साढे दुई करोड जनसङ्ख्यामा इन्टरनेटको पहुँच पुुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्लो सात महिना ९साउन–माघ० को तथ्याङ्कअनुसार नेपालमा दुई करोड ५४ लाख १९ हजार बढी जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको हो । गत पुस महिनाको तुलनामा माघ महिनामा छ...

सुन आयातको कोटा बढ्यो, कहिलेदेखि हट्ला अभाव ?

काठमाडौं । आयात गर्न सकिने सुनको दैनिक परिमाण बढाइएको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूले दैनिक २० किलोसम्म सुन आयात गर्न सक्ने व्यवस्था गरेको हो । केन्द्रीय बैंकले एकीकृत परिपत्र २०७६ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । व्यवसायीहरूले लामो समयदेखि सुन आयातको दैनिक कोटा बढाउनुपर्ने माग...