मनोरञ्जन
‘दोहोरी च्याम्पियन’ मा प्रकाश र मीना विजयी
काठमाडौँ । नेपालकै पहिलो दोहोरी रियालिटी सो ‘दोहोरी च्याम्पियन’को अन्तिम प्रतिस्पर्धामा प्रकाश पराजुली र मीना बुढाथोकीको टीम विजयी बनेको छ । आज (शनिबार) पोखरामा आयोजित प्रतिस्पर्धामा बालचन्द्र बराल र शोभा कार्कीको टोली दोस्रो बनेको हो । बाराही घाटमा आयोजना भएको फाइनल स्पर्धामा दुई टिम उपाधिका लागि भिडेका थिए ।...
ओली–करिश्माबीच भेट : राजनीतिदेखि चलचित्र उद्यागेगसम्मका कुरा
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र अभिनेत्री करिश्मा मानन्धरबीच भेटघाट भएको छ । मानन्धर ओलीलाई भेट्न बुधबार साँझ बालकोट पुगेकी थिइन् । भेटमा उनीसँगै कलाकार जितु नेपाल ‘मुन्द्रे’ समेत थिए । यसअघि ओलीले मानन्धरलाई फोनमार्फत भेट्न बोलाएका थिए । उनले ओलीलाई आफ्नो परीक्षा चलिरहेको र...
पाकिस्तानमा ‘भाइरल’ नेपाली गीत
छिमेकी मित्रराष्ट्र पाकिस्तानकी गायिकाले नेपाली गीत गाएको भिडियो अहिले सामाजिक सञ्जालहरुमा भाइरल भएको छ । गायिका सारा राजा खानले एउटा कार्यक्रममा नेपाली गीत गाएको भिडियो चर्चित भएको हो । उनले पाकिस्तानी गायक तथा गीतकार गुलाम अलीले गाएको ‘गाजलू ती ठूला ठूला आँखा’ र ‘कुटुमा कुटु सुपारी दाना’ लगायत नेपाली...
पहिलो पटक अन्तरिक्षमा सिनेमा सुटिङ
अन्तरिक्षमा पहिलो पटक फिल्म सुटिङ गरेर रुसी अन्तरिक्ष चालक दलका सदस्यहरु पृथ्वीमा फर्केका छन् । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा १२ दिनसम्म चलचित्रको सुटिङ गरेपछि अभिनेत्री र निर्देशक सुरक्षित रूपमा हिजो कजाकस्तानमा उत्रिएका हुन् । रूसी अभिनेत्री युलिया पेरेसिल्ड र निर्देशक क्लिम सिपेन्कोले पहिलो चलचित्रको लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा १२ दिन...
महानायक काण्डको साइड इफेक्ट : सिंगै हलमा ६ जना दर्शक !
काठमाडौं । लामो समयको अन्तरालमा हिजो एउटा नयाँ नेपाली चलचित्र हलमा रिलिज भयो । दशैंको अवसरमा रिलिज गरिएको चलचित्रले दर्शकलाई हलमा फर्काउने आशा आम चलचित्रकर्मीले राखेका थिए । तर पहिलो गाँसमै ढुंगा झैं भएको छ । शोभित बस्नेत निर्देशित चलचित्र ‘डाँडाको वरपिपल’ रिलिज भएको दोस्रो दिन हामी सिभिल मलको...
कलाकारको दशैँः घरपरिवारमै सिमित रहेर मनाउँदै
काठमाडौँ । नेपालीहरुको घरदैलोमा दशैँ आईपुगेको छ । कोरोनाको कहरले विगतको बर्ष राम्रोसंग दशैँ मनाउन नपाएपनि यो बर्ष अलि सहज भएको छ । धेरैले योवर्षको दशैँलाई रमाइलोसंग मनाउने योजना बनाएका छन् । त्यसो त हाम्रा कलाकारहरुपनि दशैँको योजना बनाउदै छन् । कोरोना नभएको भए अहिले विदेशका कार्यक्रममा व्यस्त हुने...
पहिलोपटक एक्सन फिल्ममा आयुष्मान
मुम्बई । कलर यलो प्रोडक्सनका लागि अनिरुद्ध अय्यरले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘एक्सन हिरो’मा अभिनेता आयुष्मान खुराना जोडिएका छन् । एक्सन जनरामा आयुष्मानको लागि पहिलो फिल्म हुनेछ । ‘आयुष्मान पूर्ण रुपमा यो फिल्ममा एक्सन हिरोको भूमिकामा फिट छन् । यो टी–सिरिज र आयुष्मानबीच चौथो सहकार्य पनि हो ।...
पशुपतिमा पुजा गरेपछि अनुपमले भने–‘मलाई यहाँ आउँदा शान्ती मिल्छ’
काठमाडौँ । चलचित्र ‘उचाई’को छायांकनका लागि नेपाल आएका बलिउडका सफल कलाकार अनुपम खेरले आज बिहान पशुपतिनाथ मन्दिरमा पुगेर पुजा गरेका छन् । पशुपतिमा पुगेर पुजा गरेपछि उनले सामाजिक संजालमा एक भिडियो पोष्ट गर्दै भनेका छन्–‘नेपालको राजधानी काठमाडौंमा अवस्थित पशुपतिनाथको मन्दिरमा आएर पुजा गर्ने अवसर मिलेको छ । यहाँ आएर...
मकवानपुरका सिनेमा हल असोजबाट खुल्ने
लामो समयदेखि बन्द रहेका मकवानपुरका मनोरञ्जनका क्षेत्र सञ्चालनमा आउने भएका छन् । कोरोना महामारी सुरु भएदेखि नै बन्द भएका मकवानपुरका सिनेमा हल, पार्क, पिकनिक स्थल दोहोरी साँझ जस्ता मनोरञ्जनका क्षेत्रहरू खुल्ने भएका हुन् । कोरोना सङ्क्रमणको जोखिमका कारण मकवानपुरका २ वटा सिनेमा हल, थुप्रै पिकनिक स्थलहरू र दोहोरी साँझ...
दीपिका एसियाकै प्रभावशाली महिला
बलिउड अभिनेत्री दीपिका पादुकोण एसियाकै सबैभन्दा प्रभावशाली महिला घोषित भएकी छन् । बेलायतको गाला बिंगोले एसियाकै फिल्म तथा टेलिभिजन क्षेत्रबाट प्रभावशाली महिला घोषणा गरेको हो । उनलाई पछ्याउने फ्यानलाई आधार मानेर उक्त घोषणा गरिएको हो । गाला बिंगोले दीपिकालाई पछ्याउने फ्यानसँगै गुगल सर्च र दीपिकाको नाममा प्रकाशित भएको समाचारलाई...










