मनोरञ्जन

‘चपली हाइट ३’ दुई साता पछि सर्‍यो, अब पुस १५ मा रिलिज हुने

काठमाडौं । दक्षिण भारतीय (साउथ) चलचित्र ‘पुष्पा’ आएको खण्डमा आफूले चलचित्र नै रिलिज नगर्ने बताउँदै आएका निर्माता अर्जुन कुमारले अन्ततः ‘चपली हाइट ३’को प्रदर्शन मिति सारेका छन् । अर्जुनले  चलचित्रको प्रदर्शन मिति दुई साता पछि सारेको जानकारी दिए । अब यो चलचित्र पुसको १५ गते रिलिज हुने भएको छ...

दक्षिण भारतीय फिल्म ‘आरआरआर’ को ट्रेलर रिलिज, हेर्नुस् ट्रेलर

काठमाडौं । दक्षिण भारतीय फिल्म ‘आरआरआर’ को ट्रेलर रिलिज भएको छ। एसएस राजामौलीको निर्देशनमा बनेको फिल्म यो वर्षको बहुप्रतीक्षित फिल्मको रूपमा हेरिएको छ। फिल्ममा दक्षिण भारतका चर्चित अभिनेताद्वय जुनिअर एनटीआर र रामचरणको प्रमुख भूमिकमा रहेका छन् भने अजय देवगनका साथै आलिया भट्टको पनि अभिनय देख्न सकिन्छ। निर्देशक राजामौलीले केवी...

रचना रिमालको स्वरमा रहेको नयाँ गीत सार्वजनिक

मकवानपुर । रामचन्द्र बोगटीको लय र शब्दमा रहेको डान्सिङ प्याटनको गीत ‘तिमी मेरो दिलमा छौ’ राम चन्द्र बोगटी युटुब च्यानलमा सार्वजनिक भएको छ । निशान बानियाँले निर्देशन गरेको गीत शिव पौडेलले सम्पादन गरेका हुन् । बोगटीको लय शब्दमा रहेको गीतमा नेपालआइडलबाट नेपाली साङ्गितिक क्षेत्रमा प्रवेश गरेकी रचना रिमाल र...

मेलिनाको ‘तिमीले बाटो फेर्यौं अरे’को तेस्रो भाग सार्वजनिक

काठमाडौं । गायिका मेलिना राईले गाएको गीत ‘तिमीले बाटो फेयौं अरे’ निकै चर्चित छ। पहिलो भागको सफलतासँगै यो गीतको दोस्रो भाग आएको थियो। तीन वर्षअघि सार्वजनिक भएको दोस्रो भाग पाँच वर्षअघि आएको पहिलो भागजस्तै चर्चित बन्यो। पहिलो र दोस्रो भागमा सफलता पाएको गीतको तेस्रो भाग पनि सार्वजनिक भएको छ।...

पूजा र आकाश अभिनित ‘झुम्कावाली’ सार्वजनिक

काठमाडौं । अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ फिचर्ड नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘झुम्कावाली’ बोलको भिडियोमा पूजा र आकाशको नृत्य देख्न सकिन्छ । सार्वजनिक गीतमा मेलिना राई र मिलन अर्यालको स्वर सुन्न सकिन्छ । सुजन रेग्मीले लेखेको गीतको संगीत गायक अर्यालले नै तयार गरेका...

मलिकाको पहिलो चलचित्र ‘यात्रा’ युट्युबमा

नेपाली चलचित्र ‘यात्रा’ युट्युबमा सार्वजनिक गरिएको छ । सिनेमा हलमा प्रदर्शन गरिएको झण्डै साढे दुई वर्षपछि चलचित्रलाई युट्युबमा सार्वजनिक गरिएको हो । सम्राट शाक्यको कथा एवं निर्देशन रहेको चलचित्र ओएसआर डिजिटलको युट्युब च्यानलमा सार्वजनिक गरिएको छ । सुशील पोखरेल निर्माता रहेको चलचित्रमा सलिनमान बनियाँ र मलिका महत मुख्य भूमिकामा...

हेटौंडेली गायक ढकाल र लुँइटेलको ‘हे दैव’ सार्वजनिक

मकवानपुर । हेटौंडेली गायक घनश्याम ढकाल र गायिका सुनिता शर्मा लुँइटेलद्वयले स्वर दिएको कोरोना भाइरसको संक्रमणबाट बँच्नको लागि सचेतनामुलक विषयबस्तुलाई समेटिएको ‘हे दैव’ गितको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । म्युजिक भिडियोको हेटौंडामा आज(शनिबार) एक समारोहका बीच सार्वजनिक गरिएको हो गायक ढकालकै शब्द, संगीत रहेको म्यूजिक भिडियोमा स्थानीय कलाकारहरुको...

हाँस्य टेलिश्रृंखला ‘सक्किगो नि’ पुनः युट्युबमा आउने

काठमाडौं । हाँस्य टेलिश्रृंखला ‘सक्किगो नि’ पुनः युट्युबमा आउने भएको छ। टेलिश्रृंखला निर्माण कम्पनी जेपीटी क्रिएसन प्रालिको आधिकारिक युट्युब च्यानलमा पुनः प्रसारण हुने भएको हो। कलाकार अर्जुन घिमिरे ‘पाँडे’का अनुसार युट्युबमा ‘सक्किगो नि’ का आगामी श्रृंखलाहरू नियमित रूपमा युट्युबमा आउने जानकारी दिए। ‘आजबाट जेपिटी क्रिएसनको अफिसियल युट्युब पेजमा बेलुका...

‘म यस्तो गीत गाउँछु २’ माघ १९ गते प्रदर्शन हुने

काठमाडौं । सुदर्शन थापाको निर्देशनका बनेको फिल्म ‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन मिति तोकिएको छ। निर्देशक थापाका अनुसार फिल्मलाई माघ १९ मा प्रदर्शन गरिनेछ। २०७६ फागुन ३० गते प्रदर्शनको मिति तोकिएको फिल्मको प्रदर्शन कोरोना महामारीका कारण रोकिएको थियो। महामारीका कारण फिल्म प्रदर्शन हुन नपाएपछि लामो समयसम्म फिल्मको प्रदर्शन...

बलिउडका चर्चित गायक कुमार सानु नेपाल आउँदै

काठमाडौं । बलिउडका चर्चित गायक कुमार सानु नेपाल आउने भएका छन् । कुमार सानु नेपाल आएर सांगीतिक कार्यक्रममा सहभागी हुने भएका हुन् । यही कार्तिक २७ गते जनकपुरधाममा ‘कुमार सानु लाइभ इन कन्सर्ट’ हुँदैछ । जनकपुरको होटेल राजदरबार र नवरङ रिसोर्टमा आयोजना हुने उक्त कार्यक्रममा कुमार सानुले आफ्नो प्रस्तुति...