मनोरञ्जन

चोरीको आरोपपछि युट्युबबाट हटाइयो ‘हे दैव’ गीत

काठमाडौं । चोरीको आरोप लागेपछि ‘हे दैव’बोलको गीत युट्युबबाट हटाइएको छ । मेलिना राई र किरण गजमेरको स्वर रहेको यो गीत गत सोमबार युट्युबमा सार्वजनिक गरिएको थियो । रमेश एमके पौडेलको शब्द र सुवास भुसालको संगीत रहेको गीत सार्वजनिक भएसँगै चोरीको आरोप लागेको हो । चोरीको आरोपसँगै यो गीत...

चर्चीच गायक सोनु निगमलाई कोरोना संक्रमण

भारत । भारतका चर्चीच गायक सोनु निगम परिवारसहितलाई कोरोना संक्रमण भएको छ । उनले आफु र आफ्नो परिवारलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन् । उनले इन्टाग्रामार्फत जानकारी दिएका हुन् । कोरोना संक्रमण भएपछि आफु आइसोलेशनमा रहेको उनले बताएका छन् । उनले आफ्नो स्वास्थ्यस्थिति राम्रो रहेको बताएका...

‘चपली हाइट ३’माथि सिंगो फिल्म क्षेत्रको चासो

काठमाडौं । पुस ३० गतेबाट चलचित्र ‘चपली हाइट ३’ रिलिज हुँदैछ । यो महिना मात्र दुई पटक रिलिज मिति सारिसकेको यो चलचित्रमाथि सिंगो चलचित्र क्षेत्रकै नजर छ । बारम्बार पछि धकेलिएको चलचित्रको प्रदर्शन मिति र निर्माता अर्जुन कुमारको विवादस्पद बयानले चलचित्रलाई चर्चामा ल्याइदिएको छ । चलचित्र ‘कठपुतली’ले दर्शकलाई हलसम्म...

फेरि अप्ठ्यारोमा ‘चपली हाइट ३’

काठमाडौं । निर्माता अर्जुन कुमारले चलचित्र ‘चपली हाइट ३’को बारम्बार प्रदर्शन मिति सारिरहेका छन् । पुस २ गते रिलिज हुनुपर्ने यो चलचित्रलको मिति सारेर पुस १५ मा पुर्‍याइएको थियो । तर, यो चलचित्र फेरि अप्ठ्यारोमा परेको छ । पुस १६ गते अर्को चलचित्र ‘कठपुतली’ले प्रदर्शन मिति तय गरिसकेको थियो...

तेलुगु फिल्म ‘हिटम्यान’मा आँचल

काठमाडौं । अभिनेत्री आँचल शर्माले तेलुगु फिल्म ‘हिटम्यान’मा काम गरेकी छन् । नेपालमा ११ दिनसम्म छायांकन गरिएको उक्त चलचित्रमा आफूले पनि अभिनय गरेको आँचलले जानकारी दिएकी छन् । ‘हिटम्यान’को छायांकन नेपाल र भारतमा गरिएको छ । नेपालको दृश्यमा आँचल देखिने छिन् । नेपालमा काठमाडौं र पोखरामा छायांकन गरिएको जनाउँदै...

एप्रिलालाई ‘मिस मंगोल नेपाल–२०२१’को उपाधि

काठमाडौं । एक्सन इन्टरटेनमेन्टले आयोजना गरेको ‘मिस मंगोल नेपाल–२०२१’को उपाधि काठमाडौंकी २१ वर्षीया एप्रिला लामाले जितेकी छन् । लामाले शीर्ष उपाधिसहित एक लाख रुपैयाँ र बैंकक टुर प्याकेज पुरस्कार पाएकी छन् । प्रतियोगितामा ताप्लेजुङकी २३ वर्षीया प्रिया लिम्बु मादेन ‘फस्ट रनर अप’ र ललितपुरकी २१ वर्षीया विभिषिका श्रेष्ठ ‘सेकेन्ड...

‘बजरंगी भाइजान २’ बनाउने सलमानको घोषणा

मुम्बई–बलिउड अभिनेता सलमान खानले सन् २०१५ को आफ्नो हिट फिल्म ‘बजरंगी भाइजान’को सिक्वेल बनाउने घोषणा गरेका छन् । निर्देशक एसएस राजामौलीको रिलिजको तयारीमा रहेको फिल्म ‘आरआरआर’को मुम्बई प्रि–रिलिजमा पुगेका अभिनेता सलमानले ‘बजरंगी भाइजान २’ बनाउने घोषणा गरेका हुन् । सलमानका अनुसार सिक्वेलको लेखन एसएस राजामौलीका पिता के भी विजयेन्द्र...

‘स्पाइडर म्यान’को बम्पर ओेपनिङ, ‘पुष्पा’को रेकर्ड ब्रेक कमाइ

काठमाडौं । हलिउड चलचित्र ‘स्पाइडर म्यान’ले भारतीय बक्स अफिसमा बम्पर ओेपनिङ गरेको छ । भारतमा बिहीबार रिलिज भएको यो चलचित्रले सो दिन ३२.६७ करोड भारुको व्यापार गरेको थियो । शुक्रबार भने चलचित्रको व्यापारमा केही कमी भयो । शुक्रबार चलचित्रले २०.३७ करोडको कमाइ गरेको छ । दुई दिनमा यो चलचित्रले...

मकवानपुरे गायक अणराजको ‘अलराइट’ गीत सार्वजानिक (भिडियो सहित)

मकवानपुर । मकवानपुरका युवा गायक अणराज तामाङ मोक्तानको नयाँ गीत सार्वजानिक भएको छ । शुक्रबार हेटौंडामा एक कार्यक्रमको आयोजना गर्दै गायक तामाङको गीतको म्यूजिक भिडियो सार्वजानिक गरिएको हो । मकवानपुरका पुराना लोक गायक सर्जक सुर्य तितुङको प्रमुख अतिथ्यता तथा गायक तामाङकै अध्यक्षतामा गीत सार्वजानिक भएको हो । गायक तामाङकै...

करिना कपूरलाई कोरोना संक्रमण

काठमाडौं । बलिउड अभिनेत्री करिना कपूरलाई कोरोना संक्रमण भएको छ । बीएमसी अधिकारीहरुका अनुसार अभिनेत्री करिना कपूरपछि उनका घरेलु कामदारहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएसँगै करिना कपूरको परिवार र घरेलु कामदारहरुको आरटी पीसीआर परीक्षण गरिएको थियो । सोही क्रममा उनकी मेडलाई कोरोना संक्रमण भएको...