मनोरञ्जन
हेटौंडामा चलचित्र ‘ह्याङ तामाङ’ को विशेष प्रिमियर हुँदै
हेटौंडा । तामाङ समुदायको मौलिकता मात्र नभई, नेपालका विविध सांस्कृतिक पहिचानबीच संवाद र सहअस्तित्वको सन्देश बोकेको चलचित्र ‘ह्याङ तामाङ’ आगामी मंसिर २० गते हेटौंडामा विशेष प्रिमियरमार्फत सार्वजनिक हुँदैछ। शुक्रबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा निर्माण टोलीले चलचित्रलाई कुनै एक जातिको कथा भन्दापनि सांस्कृतिक बहुलताको प्रतिनिधि कृति बनाउन खोजिएको बताए ।...
पत्रकार बलराम पुडासैनीको वर पिपलु सार्वजनिक
हेटौंडा । गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो अफिसियल युट्युब च्यानल मुर्चुङ्गा टिभिमार्फत् आज सार्वजनिक गरिएको हो । गीतमा गायक पुडासैनीलाई गायिका बिना राईले स्वरमा साथ दिएकी छिन् । किशनप्रसाद सुवेदीको शब्द तथा सञ्जोग गौतमको संगीत रहेको गीतको...
शाम्बालाले ९७ औं ओस्कारमा प्रतिनिधित्व गर्ने
काठमाडौं । द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर) द्वारा सन् २०२५ मा घोषणा गरिने ९७औँ एकेडेमी अवार्डका लागि नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने चलचित्रको रूपमा ‘शाम्बाला’ छनोट भएको छ । मीन भामको चलचित्र ‘साम्बाला’ले अमेरिकामा अर्को वर्ष हुने ओस्कार अवार्डको लागि नेपालबाट प्रतिनिधित्व गर्ने भएको हो ।...
प्रधानमन्त्री ओली अभिनित चलचित्र ‘नमेटिने घाउ’ को निर्माण टोली हेटौंडामा
हेटौंडा । एसिड आक्रमणका पीडितहरुको सत्य कथामा आधारित चलचित्र ‘नमेटिने घाउ’ को निर्माण टोली हेटौंडा आइपुगेका छन् । रमित ढुंगाना फिल्म प्रडक्सद्वारा निर्मित ‘नमेटिने घाउ’ चलचित्रको प्रवर्धन पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित एसिड पीडितहरुको तस्बिर राखिएको छ । शनिबार हेटौंडा पत्रकार सम्मेलन गर्दै निर्माण टोलीले भदौ ७ गतेदेखि देशव्यापी...
सुन्दर हमालको लोक गीत ‘तातो पानी ’ सार्वजनिक
काठमाडौं । सुन्दर हमालको प्रस्तुतिमा लोक तथा दोहोरी गीत ‘तातो पानी ’सार्वजनिक भएको छ । गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वर रहेको गीत निश्चल दवाडीको शब्द तथा सुन्दर हमालको संगीत छ । डान्सिङ्ग विटमा तयार पारिएको गीतको भिडियोमा मोडल तथा याङजी दोङ तामाङ्ग र सुनील क्षेत्री, बेगम नेपालीको...
`रंगेली´ फिल्ममा खलनायकको भुमिकामा सुन्दरको डेब्यु
हेटौंडा । मकवानपुरका कलाकार सुन्दर धिताल नेपाली फिल्म ‘रंगेली’ मा मुख्य भुमिकामा देखिने भएका छन । एक दशकभन्दा बढी समयदेखि मनोरञ्जन क्षेत्रमा अभिनय र निर्देशनमा लागेका धितालले यहि फागुन २५ मा रिलिज हुदै गरेको `रंगेली´ मा पहिलो पटक डेब्यु गरेका हुन । उनले यसअघि विभिन्न नाटकहरूमा अभिनयका साथसाथै निर्देशन...
‘दंगल’की कान्छी अभिनेत्री सुहानीको निधन, अमिर खान थिए उनीसँग निकै प्रभावित
मुम्वइ। दंगलमा आमिर खानकी छोरीको भूमिका निभाएकी सुहानी भटनागरको १९ वर्षको उमेरमा निधन भएको छ । सुहानी भटनागरसँगै जायरा वसीम पनि आमिर खानकी छोरीहरूको बाल्यकालको भूमिकामा देखिएकी थिइन् । र, आमिरले दुवैको तारिफ गरेका थिए । इन्डियन एक्सप्रेसका अनुसार जब दंगल २०१६ मा रिलिज हुन लागेको थियो, तब आमिर...
पुस २७ गते हेटौंडामा ´काँडेतार`
मकवानपुर । हेटौंडामा नेपाली चलचित्र काँडेतारको विशेष शो प्रदर्शन हुने भएको छ । सामाना फिल्मस् प्रा.लिको आयोजनामा आगामी पुस २७ गते चलचित्र काँडेतार प्रदर्शन हुने भएको हो । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै चलचित्रका निर्देशक नवल खड्काले खुला सीमाका कारण झडपमा परि मृत्यु भएका परिवार तथा घाइतेहरुको लागि सहयोगार्थ...
हेटौंडामा ‘दी एक्स’ ब्याण्डको कन्सर्ट हुँदै
मकवानपुर । हेटौंडामा चर्चित सांगीतिक ब्याण्ड ‘दि एक्स’को कन्सर्ट हुने भएको छ । यहि भदौ ३० गते शनिबार हेटौंडा–५ स्थित रिगल हेटौंडा रिसोर्टमा कन्सर्ट हुन लागेको हो । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै आयोजक नेपाल डाइरिज हेटौंडा प्रालिले कन्सर्टको तयारी तीब्र रुपमा भइरहेको जानकारी दिएको हो । नेपाल डाइरिजका...
चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा
काठमाडौं । नयाँ चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा आएका छन् । चाडपर्वका कारण एक दिन अगाडि नै यी चलचित्र प्रदर्शन गरिएका हुन् । राजनीतिलाई पृष्ठभूमि बनाएर तयार गरिएको चलचित्र ‘ऐँचो पैँचो’ लाई कृषा चौलागाईँले निर्देशन गरेकी छन् । यस चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्काले राजनीतिज्ञको भूमिका निर्वाह गरेकी छिन्...










