रोजगारी

प्रदेश लोकसेवाले माग्यो चिकित्सक र नर्ससहित ४० भन्दा बढी पदमा आवेदन

काठमाडौं । लोकसेवा आयोगले वागमती प्रदेशमा स्वास्थ्य सेवाका लागि ३५ जनाको पदका लागि आवेदन खुल्ला गरेको छ । आयोगले सूचना जारी गर्दै प्रदेशको मन्त्रालय तथा स्थानी तहमा १७ जना मेडिकल अधिकृत माग गरेको हो । नर्सिङ अधिकृत, प्रयोगशाला प्राविधिक, फार्मेसी अधिकृत, बायोमेडिकल एन्जिनियर, जनस्वास्थ्य अधिकृत लगायत पदमा आवेदन खुल्ला...

लोक सेवा आयोगले माग्यो २८४ शाखा अधिकृत

लोक सेवा आयोगले २८४ जना शाखा अधिकृत (राजपत्रांकित तृतीय श्रेणी) का लागि विज्ञापन खुला गरेको छ। बुधबारको गोरखापत्रमा सूचना प्रकाशित गर्दै गोरखापत्रले अप्राविधिकतर्फ खुला र समावेशी कोटामा शाखा अधिकृत मागेको हो। आयोगले न्याय सेवा, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संघीय संसद सेवाका लागि आवेदन खुला गरेको हो। यी पदहरूमा पुस...

त्रिपुरेश्वर नेपाल आँखा अस्पतालमा जागिरको अवसर

काठमाडौं । नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरले एक जना आइटी अफिसरसहित केही संख्यामा अप्थाल्मिक एसिस्टेन्ट माग गरेको छ। अस्पतालले आज सूचना जारी गर्दैै करार सेवामा छठौं तहमा एक जना आइटी अफिसर र पाँचौ तहका लागि अप्थाल्मिक एसिस्टेन्टका लागि विज्ञापन खुलाएको हो। इच्छुक योग्यता पुगेका व्यक्तिले पुस ९ गते दिउँसो ३...

यूएईले माग्यो २४० नेपाली कामदार मासिक तलब कति ?

काठमाडौं । यूएईले नेपाली कामदारको माग गरेको छ । दुबाई सहरमा रहेको  transguard group L.L.C कम्पनीले १४० पुरुष कामदार र १०० महिला गरी जम्मा २४० नेपाली कामदारको माग गरेको हो । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम...

लोक सेवा आयोगले स्वास्थ्यतर्फ माग्यो ९६ कर्मचारी (विज्ञापनसहित)

काठमाडौं । लोक सेवा आयोगले स्वास्थ्यतर्फ विभिन्न पदमा ९६ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। आयोगले आज (बुधबार) जारी गरेको सूचनाअनुसार स्वास्थ्यका ७ र ८औं तहमा विभिन्न पदका लागि ९६ जना माग गरिएको हो। खुला, सामावेशी र आन्तरिक प्रतिस्पर्धामार्फत उक्त पदपूर्ति गरिने लोक सेवा आयोगले उल्लेख गरेको...

लोकसेवा आयोगले निकाल्यो विभिन्न सूचना, विज्ञापन रद्ददेखि बढुवासम्म (सूचनासहित)

लोकसेवा आयोगले विभिन्न सूचना निकालेको छ । बुधवार गोरखापत्र दैनिकमा आयोगले सूचना निकालेको हो ।

करौडौँ ठगीका बादशाह झा कारागार चलान

विभिन्न कलेजहरुको नाममा करोडौ रुपैयाँको ठगिमा पक्राउ परेका सञ्जय झा कारागार चलान भएका छन । जिल्ला अदालत काठमाडौँको आदेशमा पुरपक्षमा थुनाको लागि झालाई कारागार चलान गरिएको हो । शिक्षा मन्त्रालयमा पहुचको कारण विभिन्न काम मिलाई दिने र अनेकौ प्रलोभन देखाइ झाले करोडौ रुपैयाँ ठगी गर्दै आएका थिए । करिब...

बागमती प्रदेशमा पहिरो नियन्त्रण गर्न भु तथा जलाधार कार्यक्रम थपीदैै

हेटौंडा । बागमती प्रदेश सरकारले बाढी, पहिरोको नियन्त्रण गर्नका लागि थप तीन वटा भू तथा जलाभार कार्यालय थप गर्ने भएको छ । आम नागरिकलाई टाढाको कार्यालय धाउनुपर्ने बाध्यता भएकाले कार्यालय स्थापना गर्ने निर्णय गरिएको हो । बाढी, पहिरोको समस्या परेका स्थानमा काम गर्नका लागि थप समस्या सृजना भएकाले प्रदेश...