कला / साहित्य

पढाइ कक्षा ६, पढाउँछन् इन्जिनियरिङ

भक्तपुर । उमेरले सात दशक पार गर्दै छन् । तर, सक्रियता तन्नेरीको भन्दा कम छैन । बाजे बिकुलाल र बुबा जगतलालले धान्दै आएको पुर्ख्यौली पेसा ‘सिकर्मी’ सँग उनको संगत १२ वर्षको उमेरदेखि नै भयो । कक्षा ६ सम्म मात्र औपचारिक अध्ययन गरेका उनको सीपलाई शिक्षाको स्तरले मापन गर्न सकिँदैन । यी जोसिला कर्मवीर...

त्यो बेलाको दसैँ पो दसैँ !

नेपालको इतिहासमा २०३६ साल ‘विशेष वर्ष’का रूपमा मानिन्छ । निरंकुश पञ्चायती शासनविरुद्ध देशभर आन्दोलन भएको वर्ष । जनताको इच्छा बुझ्न तत्कालीन राजा वीरेन्द्रबाट जनमतसंग्रह घोषणा भएको वर्ष । त्यसअनुरूप ‘बहुदलीय शासन व्यवस्था’ अथवा ‘सुधारिएको पञ्चायत व्यवस्था’ भनेर जनताले मत हाल्ने अवसर पाएको वर्ष । तर, निर्वाचन परिणाम ‘पञ्चायतराज’कै पक्षमा...

साहित्य संगम मकवानपुरमा पहिलो पटक महिला नेतृत्व

मकवानपुर । साहित्य संगम मकवानपुरको आज(शनिबार) हेटौंडामा भएको जिल्ला अधिवेशनले अध्यक्षमा अनिता न्यौपानेलाई सर्वसम्मत चयन गरेको छ । साहित्य संगमको ३४ वर्षे इतिहाँसमा महिला अध्यक्षमा चयन भएको यो पहिलो अवसर हो । यस्तै उपाध्यक्षमा सानु खनाल, कोषाध्यक्षमा मनोज पोखरेल निर्विरोध हुँदा सचिवमा डिवि वर्तोला बिजयी भए । उनले प्रत्यासी...

छायांकन सेटमै कलाकार रमेश केसीको निधन

काठमाडौँ । हाँस्यकलाकार रमेश केसीको निधन भएको छ । केसीको आइतबार बिहान छायांकन सेटमै निधन भएको हो । आफैंले मोटरसाइकल चलाएर छायांकन स्थलमा पुगेका केसी छायांकनका क्रममा बेहोस भएका थिए । ६९ वर्षीय केसीलाई त्यसलगत्तै गंगालाल हृदय केन्द्र पुर्‍याइएको थियो । अस्पतालले उनलाई मृत घोषित गरेको हो । नाटकबाट...

कविता : अंग्रेजी प्रोफेसर

हिउँ जस्तै सेतो कपाल ठूलो पावरदार चस्मा मिलेको जिउडाल उनी हुन अग्रेजीका प्रोफेसर । विश्वविद्यालयको पहिलो दिन उनले अंग्रेजीमै दिए लेक्चर मैले नबुझेरै टाउको हल्लाए साथीहरु हाँस्दा म पनि हाँसिदिए उनले सुनाए जिवन दर्शन र पाश्चात्य साहित्यका कुरा अंग्रेजीमै मैले केही नबुझेरै धेरै बुझेझै ताली बझाएँ सहपाठीसँगै मुस्कुराए । एक...

प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको निधन

वरिष्ठ साहित्यकार आनन्ददेव भट्टको निधन भएको छ । लामो समयदेखि निमोनियालगायत समस्याबाट ग्रसित भट्टको काठमाडौंको कालिकास्थानस्थित निवासमा ८५ वर्षको उमेरमा सोमबार बिहान निधन भएको हो । त्रिभुवन विश्वविद्यालयमा लामो समय अंग्रेजी विषयको प्राध्यापन गरेका भट्ट नेपाली साहित्यका स्रष्टा, समालोचक र चिन्तकका रूपमा परिचित छन् । उनको जन्म जुम्लाको खलङ्गामा वि.सं.१९९३...