कला / साहित्य
जात्रा सिरिज छाडेर ‘महापुरुष’ निर्देशन गर्दै प्रदीप भट्टराई
काठमाडौं । जात्रा सिरिजमार्फत आफ्नो निर्देशकीय क्षमतालाई प्रस्ट्याइसकेका निर्देशक प्रदीप भट्टराई नयाँ फिल्म ‘महापुरुष’ को तयारीमा जुटेका छन् । वैशाखबाट फिल्मको छायांकन गर्ने तयारीमा रहेका भट्टराईले स्क्रिप्टको काम लगभग सकिएको बताए । जात्रामार्फत निर्देशनमा डेब्यु गरेका भट्टराईले त्यसपछि निर्देशन गरेका शत्रु गते र जात्रैजात्रालाई पनि दर्शकले रुचाइसकेका छन् ।...
अन्तर्राष्ट्रिय संगीत पुरस्कार दीपक जङ्गमलाई
मकवानपुर । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले भीम विरागको १० औं स्मृति दिवसको सन्दर्भमा शनिबार हेटौंडामा सांगीतिक समारोहकावीच स्रष्टालाई पुरस्कार प्रदान गरेको छ । एकलाख रुपैयाँ नगद राशीको विजुलीमाया वनः श्रेष्ठ संगीत पुरस्कार यसवर्ष वरिष्ठ संगीतकार तथा प्राध्यापक दीपक जङ्गमलाई प्रदान गरिएको हो । २०६४ सालदेखी...
हेटौंडामा नेपाली भाषा, साहित्यको बहस गर्दै सकियो बृहत साहित्य महोत्सव
मकवानपुर । हेटौंडामा भएको दुई दिने बृहत साहित्य महोत्सवको समापन भएको छ । मकवानपुरे महिला साहित्यकारको एकमात्र संस्था आँचल साहित्य कला पुञ्जले फागुन २० र २१ गते हेटौंडामा बृहत साहित्य महोत्सव आयोजना गरेको हो । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा आँचलले मकवानपुरमा पहिलो पटक देशभरका साहित्यकारलाई जम्मा गरेर बृहत साहित्यक...
भीम विराग संगीत पुरस्कार दीपक जङ्गमलाई
मकवानपुर । भीम विराग संगीत, साहित्य कला प्रतिष्ठान हेटौंडाले यसवर्षको विजुली माया वन संगीत राष्ट्रिय पुरस्कार बरिष्ठ संगीतकार प्राध्यापक दीपक जङ्गमलाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानले १ लाख रुपैयाँ नगदसहितको उक्त पुरस्कार फागुन २८ गते शनिबार हेटौंडामा भव्य समारोहकावीच उनलाई समर्पण गरिने आइतबार हेटौंडामा पत्रकार सम्मेलन गरी जानकारी...
झरनाले तेस्रो ‘बकैया कला–साहित्य महोत्सव’ गर्दै
मकवानपुर । झरना साहित्यिकले पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा ‘बकैया कला–साहित्य महोत्सव–२०७८’ आयोजना गर्ने भएको छ । झरना साहित्यिक मकवानपुरले आफ्नो २९औं वार्षिकोत्सवको अवसरमा तेस्रो ‘बकैया कला–साहित्य महोत्सव–२०७८’ गर्ने तयारी सुरु गरिएको झरनाका सचिव मसान उपासकले जानकारी दिए । आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै सचिव उपासकले आउँदो फागुन २७ र...
मुक्तक मञ्च मकवानपुरको अध्यक्षमा बर्तौला
मकवानपुर । मुक्तक मञ्च मकवानपुरको अध्यक्षमा डीबी बर्ताैला चयन भएका छन् । मुक्तक लेख्ने साहित्यकारहरुको आज हेटौंडामा भएको भेलाले डीबी बर्तौलाको अध्यक्षतामा १५ सदस्यीय मुक्तक मञ्च मकवानपुर गठन गरिएको हो । मुक्तककार हरिकृष्ण काफ्लेको विशेष आतिथ्यमा मुक्तक मञ्च गठन गरिएको छ । पोखरामा मुख्यालय रहेको मुक्तक मञ्चको शाखाको रुपमा...
महिलाहिंसाः भ्रुणदेखि घाटसम्म
काठमाडौँ । काठमाडौँको बबरमहलस्थित नेपालकला परिषद्मा बाल चित्रकार काठमाडौँकी सुप्रिया पाण्डेको पहिलो एकल चित्रकला प्रदर्शनीको चित्र नं ३ झट्ट आँखा पुग्ने जो कोहीलाई एकछिन् टक्क अड्याउने खालको छ । चित्रको मुनी लेखिएको छ, “अनुचित भ्रूण परीक्षण पश्चात अनावश्यक चीज (पीप जस्तै मानेर) खिलसहित निकाल्ने पापको पराकाष्ठा ।” क्यान्भासमा गर्भभित्रै...
हेटौंडामा साहित्यकार तुल्सी थापालाई सम्मानित
मकवानपुर। मकवानपुरे साहित्यकार तुल्सी थापा सम्मानित भएका छन् । साहित्य संगम मकवानपुरले शनिबार हेटौंडामा आयोजना गरेको विशेष साहित्यक कार्यक्रममा साहित्यकार थापालाई सम्मान गरिएको हो । मकवानपुरे साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै संगमले नगद ५१ हजार राशी सहित सम्मान गरेको छ । साहित्यका विभिन्न पाटामा कलम चलाउँदै आएका थापालाई...
श्रीराम राईको ‘पोलेको मकै’ बजारमा,मुल्य ९९ रुपैँया मात्र
खोटाङका स्रष्टा श्रीराम राईको बालकथा संग्रह ‘पोलेको मकै’ बजारमा आएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरी डाँडा, सिर्जनकुञ्ज स्थायी ठेगाना भएका स्रष्टा राईको ‘पोलेको मकै’ बुक्स हिमालयले प्रकाशन गरेको हो । १० बर्से शिक्षण पेशा छाडी २०७२ सालदेखि काठमाडौंमा बसेर साहित्य र पत्रकारितामा संलग्न राईका बालकथा संग्रहमा ‘मुनाको...
बालक हुन मन छ !
बा ! तिम्रो काँधमा बसेर एक हातले कान र अर्को हातले तिम्रो कपाल मुसार्दै मामा घर जाँदाको क्षण सम्झिए, फेरी बालक हुन मन लाग्यो । बा ! तिम्रो हातका औंला समाउँदै त्यो पाखा पखेरा चाहार्दाको आनन्द उकाली–ओराली गर्दाको रमाईलो परालको ठूलो भारीमाथी बसेर खेतबाट साँझ घर फर्किएको सम्भिएर फेरी...










