शनिबार र आइतबार सार्वजनिक विदा

अखबार हब
२०८२ चैत्र २२, आईतवार १४:२९

काठमाडौं । सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

पेट्रोलियम आपूर्तिमा सहजताका लागि चैत २३ गतेदेखि लागू हुनेगरि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्था शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता स्मित पोखरेलले जानकारी दिए ।

शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरु कार्यालय समय ९ देखि ५ बजे कायम गर्ने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*