चुनाव प्रचारमा अब उम्मेदवारले ‘रुफटफ भेहिकल’ प्रयोग गर्न नपाउने

अखबार हब
२०८२ फाल्गुन ७, बिहीबार २१:००

काठमाडौं। सरकारले निर्वाचन प्रचार प्रचारमा जाँदा उम्मेदवारहरूले छत खोलेर हिंड्न मिल्ने ‘रुफटफ भेहिकल’ प्रयोगमा रोक लगाउने निर्णय गरेको छ ।

बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन् ।

उम्मेदवारहरूको सुरक्षालाई ध्यान दिएर त्यस्तो निर्णय गरिएको उनले बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*