कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी

अखबार हब
२०८२ माघ १, बुधबार १२:३९

काठमाडौं । कांग्रेस विशेष महाधिवेशन चलिरहेका बेला संस्थापनसँगको वार्तामा प्रगति नभएपछि गगन थापाले सभापतिमा उम्मेदवारी दिएका छन् ।

निर्वाचन समितिका अनुसार सभापति पदमा गगन थापाको मात्र उम्मेदवारी परेको छ । आजै मतदानको तयारी समेत छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*