काठमाडौंमा घण्टीको चौथो जित – शिशिरले मारे बाजी

अखबार हब
२०७९ मंसिर ७, बुधबार १४:५८

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी भएका छन् । योसँगै काठमाडौंमा घण्टीले चार सीट जितेको छ ।

१४२०४ मत ल्याएर शिशिर विजयी हुँदा उनका प्रतिद्वन्द्वी एमालेका सर्वेन्द्र खनाल ८९११ मा रोकिए ।

नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८८०५ मत ल्याएर तेस्रो भए ।

यसमा तपाइको मत

Your email address will not be published.


*