मकवानपुर –२ मा ४८ हजार ४ सय मतगणना हुँदा घण्टीको मत कति ?
मकवानपुर । मकवानपुर २ मा ४८ हजार ४ सय २४ मत गणना हुदाँ राष्ट्रिय स्वतन्त्र पार्टीको लौरो चुनाव चिन्हमा ६ हजार ६ सय ४४ मत खसेको छ ।
उक्त पार्टीबाट भरत पराजुली उम्मेदवार छन् । सो क्षेत्रमा एमालेका महेश बर्तौलाको सुर्य चिन्हमा सबै भन्दा बढी मत खसेको छ । उनले १९ हजार १ सय २३ पाएका छन् । भने नेकपा (एकिकृत समाजवादी) का विरोध खतिवडाको कलम चिन्हमा १७ हजार ६ सय ५७ मत खसेको छ । मत गणना जारी छ ।
यस्तो छ, मतपरिणाम विवरण








