मकवानपुर २(क) : कुमारी अघि अघि विष्णु पछि पछि (मतपरिणाम सहित)
मकवानपुर । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेश सभा (क) तर्फ ३३ हजार ८ सय १९ मत गनणा सकिएको छ ।
हालसम्मको मतपरिणाम अनुसार सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार कुमारी मोक्तान अघि रहेकी छिन् । उनले १५ हजार ३ सय १७ मत प्राप्त गरिन् । त्यसै गरि नेकपा एमालेका उम्मेदवार विष्णु ढकालले १४ हजार ५ सय ४१ मत पाएका छन् ।
मतपरिणाम








