मकवानपुर–१ मा ४३,७६७ मत गणना : २४०४ मतअन्तरले डिना अघि
मकवानपुर । मकवानपुरको प्रतिनिधि सभा – १ तर्फ ४३ हजार ७ सय ६७ मत गनणा सकिएको छ ।
हालसम्मको मतपरिणाम अनुसार रुख चिन्हका उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ सुर्य चिन्हका उम्मेदवार कमल थाप भन्दा २ हजार ४ सय ४ मतका साथ अघि रहेकी छिन् ।
डिनाले १५ हजार ३ सय मत पाएकी छिन् भने थापाले १२ हजार ८ सय ९६ मत पाएका छन् । त्यस्तै राप्रपाका उम्मेदवार दिपक सिंहले दश हजार ३ सय ५५ मत पाएका छन् ।
यस्तो छ, मतपरिणाम अपडेट :








