मकवानपुर २ (क) : १ मतले विष्णु ढकाल अगाडी

अखबार हब
२०७९ मंसिर ६, मंगलवार १७:२८

मकवानपुर । मकवानपुर क्षेत्र नम्बर–२ को (क) मा झिनो मत अन्तरले सत्ता गठवन्धनकी कुमारी मोक्तान भन्दा नेकपा एमालेका बिष्णु प्रसाद ढकाल १ मत अन्तरले अगाडी छन् ।

पहिले मत अन्तर निकै फराकिलो भएपनि मोक्तानले मत अन्तर साघुरो बनाउँदै लगेकी छन् । कुल १७ हजार ४८ मत गणना हुँदा एमाले र गठवन्धनका उम्मेदवारका बिचमा तिब्र प्रतिस्पर्धा भएको हो ।

हेर्नुहोस् कसले कति मत पाए ?

No photo description available.

यसमा तपाइको मत

Your email address will not be published.


*