मकवानपुर २ (ख) मा २५६८ मत गन्दा काँग्रेसका बानियाँको अग्रता

अखबार हब
२०७९ मंसिर ५, सोमबार १८:१६

मकवानपुर । मकवानपुरमा मतगणना जारी छ । मकवानपुर २(ख) मा हालसम्म २ हजार ५ सय ६८ मत गणना गर्दा काँग्रेसका इन्द्रबहादुर बानियाको अग्रता रहेको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित सिद्धार्थ माविमा भएको मतगणनाका अनुसार काँग्रेसका बानियाँले १२४५ मत प्राप्त गरि अघि छन् भने एमालेका लाल बहादुर थापाले ९३७ मत प्राप्त गरेर बानियाँलाई पछ्याई रहेका छन् । त्यसै गरि २०७ मत प्राप्त गरि राप्रपाका बद्रीबहादुर खड्का तेस्रो स्थानमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*