ओलीले गराए झापा ५ बाट उम्मेदवारी दर्ता

अखबार हब
२०७९ आश्विन २३, आईतवार १३:४१

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन्।

मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि ओलीले झापा ५ बाट उम्मेदवारी दर्ता गराएका हुन्।

उम्मेदवारी दर्ता गराउन ओली आफैं उपस्थित भएका छन्। ०७४ सालको निर्वाचनमा पनि ओली सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

यसमा तपाइको मत

Your email address will not be published.


*