हेटौंडा क्याम्पसको अध्यक्षमा पराजुली

अखबार हब
२०७९ श्रावण ७, शनिबार १८:४५

मकवानपुर। हेटौँडा क्याम्पसको चौधौँ क्याम्पस सभाले आनन्दराम पराजुलीको अध्यक्षतामा क्याम्पस ब्यवस्थापन समिति निर्माण गरेको छ ।

आज सम्पन्न सभाले उपाध्यक्षमा श्रीधर पोखरेल, कोषाध्यक्षमा नमुना पाण्डेलाई चयन गरेको हो । सदस्यहरुमा बद्रीनाथ शर्मा, पुरणबहादुर जोशी, प्रदिप कोइराला तथा कविर पन्तलाई चयन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*