उच्च शिक्षा अध्ययनको लागि छोरी–बुहारीलाई छात्रावृत्ति कार्यक्रमलाई निरन्तरता दिने

अखबार हब
२०७९ जेष्ठ १६, सोमबार १५:३३

मकवानपुर। बागमती प्रदेश सरकारले उच्च शिक्षा पढ्नको लागि छोरी–बुहारीलाई छात्रावृत्ति कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

आज बागमती प्रदेश सभामा बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले उच्च शिक्षा पढ्ने छोरी बुहारीलाई छात्रावृत्ति कार्यक्रमलाई निरन्तरता दिएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*