एक वडा, एक पशु सेवा कार्यालय स्थापना गरिने

अखबार हब
२०७९ जेष्ठ १६, सोमबार १५:०८

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशमा एक वडा, एक पशु सेवा कार्यालय स्थापना गर्ने भएको छ ।

बागमती प्रदेश सभामा बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले पशु बिमालाई प्रभावकारी बनाउने र संघ तथा स्थानीय तहको समन्यवयमा एक वडा,एक पशु सेवा कार्यालयको स्थापना गरिने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*