हेटौंडा– ४ मा नवीन सिग्देलको जीत

अखबार हब
२०७९ जेष्ठ ५, बिहीबार १६:३६

मकवानपुर । हेटौंडा उपमहानगपालिकाको वडा नंबर ४ को वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार नवीन सिग्देल विजयी भएका छन् ।

उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । यसअघि २०७४ मा भएको स्थानीय निर्वाचनमा पनि सिग्देल वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार हरि प्रसाद पौडेललाइ ८९ मतको अन्तरले पराजित गर्दै सिग्देल विजयी भएका हुन् । सिग्देले २ हजार १ सय १२ मत प्राप्त गरेका छन् भने पौडेलले २ हजार २३ मत पाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*