मिना लामा ७ सय ७२ मतले अगाडी

अखबार हब
२०७९ जेष्ठ ४, बुधबार १३:१४

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । हालसम्म ३७ हजार २ सय ८ मत गणना हुदा गठबन्धन तर्फका उम्मेदवार मिना लामा अगाडी छिन् ।
यस्तो छ मतपरिणाम
मेयर
अनन्त पौडेल (नेकपा एमाले) : १०३७०
मिना कुमारी लामा (एकीकृत समाजवादी) : ११७३२
दीपकबहादुर सिंह (राप्रपा) : १०९६०

यसमा तपाइको मत

Your email address will not be published.


*