हेटौंडा ४ को एमालेका उम्मेदवार सिग्देल १ मतले अगाडी

अखबार हब
२०७९ जेष्ठ ३, मंगलवार १८:१५

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मत गणना जारी छ । हालसम्म गणना भएको १७ सय ४ मतको प्रारम्भीक मतपरिणाम अनुसार नेकपा एमालेका वडा अध्यक्षको उम्मेदवार १ मतले अगाडी रहेका छन् । उनले ६ सय ९७ मत प्राप्त गर्दा काँग्रेसका हरीप्रसाद पौडेलले ६ सय ९६ मत प्राप्त गरेका छन् ।

हेटौंडा–४ को १७०४ मत गणना गर्दाको अपडेट
मेयर
सुर्य ३९२
कलम ४३८
हलो ७००

उपमेयर
सुर्य ४६५
रुख ८६२
हलो २४३

वडा अध्यक्ष
सुर्य ६९७
रुख ६९६
हलो १९९

यसमा तपाइको मत

Your email address will not be published.


*