हेटौंडा १८ को अध्यक्षमा एमालेका बानियाँ विजयी

अखबार हब
२०७९ जेष्ठ ३, मंगलवार ०१:०६

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । हेटौंडा २ स्थित सिद्धार्थ माविमा जारी मतगणनाको नतिजा अनुसार हेटौंडा १८ को अध्यक्षमा नेकपा एमाले विजयी भएको छ ।

मध्य रातमा सम्पन्न मतगणनाको परिणाम अनुसर एमालेका अनिल बानियाँसहित तीन सदस्य र गठबन्धनबाट दुई सदस्य निर्वाचित भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*