निजगढ अपडेट : एमाले अघि अघि, गठबन्धन पछिपछि

अखबार हब
२०७९ जेष्ठ २, सोमबार १२:३४

बारा । निजगढ नगरपालिकाको मतगणना जारी रहेको छ ।

हालसम्म ८५५४ मत गणना गर्दा नेकपा एमालेका मेयरको उम्मेदवार सुरथ पुरी ३९४७ मत पाएर अगाडी रहेका छन् । भने गठबन्धन तर्फबाट काँग्रेसका उम्मेदवार सुरेश कुमार खनाल ३७७२ मतसहित दोस्रो स्थानमा छन् ।

त्यस्तै उपमेयरमा एमालेका सोममाया थिङले ३८५४ मत प्राप्त गरेका छन् । भने गठबन्धनका रवीराज दङ्गालले ३३९६ मत पाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*