हेटौँडामा दिपक सिंहको अग्रता कायमै, पछ्याउँदै मिना

अखबार हब
२०७९ जेष्ठ १, आईतवार १९:४७

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–२ सिदार्थ माविमा मतगणना जारी छ । हेटौँडा उपमहानगरपालिकामा मेयरमा त्रिपक्षीय रोचक प्रतिस्पर्धा देखिएको छ ।

हालसम्म ९०२९ मत गणना हुँदा राप्रपाका दिपकबहादुर सिंह २७१० मतसहित पहिलोे स्थानमा रहिरहन सफल भएका छन् ।

दोश्रा स्थानमा भने गठवन्धनकी मिना लामा २६६९ मतसहित रहेकी छिन् । नेकपा एमालेका उम्मेदवार अनन्तप्रसाद पौडेल भने २४३४ मत प्राप्त गरी तेश्रो स्थानमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*