मकवानपुरगढी –८ मा कांग्रेसका कुमार घिसिङ विजयी

अखबार हब
२०७९ जेष्ठ १, आईतवार ०५:३२

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ को वडाअध्यक्षमा नेपाली कांग्रेसका कुमार घिसिङ विजयी भएका छन् ।

वडा अध्यक्षमा घिसिङले ४ सय ४८ मत प्राप्त गर्दै विजयी भएका छन् ।

वडा अध्यक्षका प्रत्यासीहरु एमालेका विनोद पुडासैनीले ३ सय ५० र माओवादीका गुन्जरत्न लुम्बाले २ सय ४४ मत ल्याएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*