हेटौंडा २ मा दिपक सिंहको अग्रता
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको मेयर तर्फको उम्मेदवार राप्रपाको दिपकबहादुर सिंहले अग्रता कायम गरेका छन् ।
उनको गृह वडामा २०० सय मत गन्दा सिंहले ९३ मत प्राप्त गरेका छन् ।
२ नंबर वडामा मिना लामाले ४४ मत तथा अनन्तप्रसाद पौडेलले ४१ मत प्राप्त गरेका छन् ।








