हेटौंडा अपडेटः गठबन्धन झिनो मतले अगाडी
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर एकको तिन सय मत गणना सकिएको छ ।
३ सय मत गणना हुँदा गठबन्धनबाट मेयरमा मिनाकुमारी लामाले १०९ मत पाएका छन् भने एमालेका उम्मेदवार अनन्त पौडेलले १०४ मत पाएका छन् र राप्रपाका दीपक बहादुर सिंहले ५४ मत ल्याएका छन् ।







