मनहरी मतपरिणाम अपडेट : काँग्रेसको अग्रता कायमै

अखबार हब
२०७९ बैशाख ३१, शनिबार ११:५९

मकवानपुर । मनहरी गाउँपालिकामा १ हजार १ सय ८४ मतगणना हुदा काँग्रेसको अग्रता बढेको छ ।
गाउँपालिका अध्यक्ष काँग्रेस : ६९६
एमाले : ३२४
नेकपा (एकीकृत समाजवादी) : १४१

गाउँपालिका उपाध्यक्ष माओवादी केन्द्र : ३२६
एमाले : २७२
नेकपा (एकीकृत समाजवादी) : २१८

१ नम्बर वडा अध्यक्ष नेपाली काँग्रेस : ७७१
एमाले : २७६
नेकपा (एकीकृत समाजवादी) : १९९
राप्रपा : १२

यसमा तपाइको मत

Your email address will not be published.


*