हेटौंडा मत परिणाम : एमालेको अग्रता
मकवानपुर। हेटौँडा उपमहानगरपालिकाको पहिलो मतपरिणाम सार्वजनिक भएको छ । आज बिहान ८ बजेबाट सुरु भएको मतगणनाको ताजा अवस्था यस्तो छ ।
मेयर
अनन्तप्रसाद पौडेल : ४३ (एमाले)
मिनाकुमारी लामा : ४१ (ए.समाजवादींगठवन्धन)
दिपकबहादुर सिंह : २४ (राप्रपा)
उपमेयर
सुमित्रा काफ्ले : ५२ (एमाले)
राजेश बानीयाँ : ५१ (कांग्रेसंगठवन्धन)
इन्दीरा न्यौपाने :०५ (राप्रपा)







