मकवानपुरमा वर्षाले रोकिएको मतदान पुनः सुचारु

अखबार हब
२०७९ बैशाख ३०, शुक्रबार १५:२९

मकवानपुर । मकवानपुरको विभिन्न मतदान स्थलमा वर्षाका कारण मतदान प्रभावित भएको छ । वर्षाको कारण रोकिएको मतदान पुनः सुचारु भएको छ । हेटौंडाको अधिकांश मतदान स्थलमा वर्षाका कारण मतदान रोकिएको थियो ।

यस्तै, जिल्लाको इन्द्रसरोबर गाउँपालिका, मनहरी गाउँपालिकामा पनि वर्षाका कारण केहीबेर रोकिएको मतदान कार्य सुचारु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*