गठबन्धनले टुंग्यायो मकवानपुरको स्थानीय तहको भागबण्डा, कहाँ कस्ले पायो ? (सूचीसहित)

अखबार हब
२०७९ बैशाख ११, आईतवार १६:५८

मकवानपुर । पाँच दलीय सत्ता गठबन्धनले मकवानपुरको स्थानीय तहको भागबण्डा टुंगो लगाएको छ ।

गठबन्धनको बागमती प्रदेशस्तरीय बैठकले केहीबेर अघि पालिका प्रमुख र उपप्रमुखको टुंगो लगाएको हो ।

जसअनुसार मकवानपुरका १० स्थानीय तहमध्ये नेपाली काँग्रेसले ५, माओवादी केन्द्रले ३ र नेकपा (एकीकृत समाजवादी)ले २ स्थानीय तहमा उम्मेदवार पाउने छ ।

कहाँ कस्ले पायो ?

यसमा तपाइको मत

Your email address will not be published.


*