मनहरी गाउँपालिका माओवादी केन्द्रको भागमा

अखबार हब
२०७९ बैशाख १०, शनिबार १६:०३

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका माओवादी केन्द्रको भागमा परेको छ ।

पाँच दलीय सत्ता गठबन्धनको बैठकले मकवानपुरको मनहरी गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवारलाई उठाउने निर्णय भएको नेपाली काँग्रेस बागमती प्रदेश उपसभापति मोहन बस्नेतले जानकारी दिए ।

उपाध्यक्ष पदको टिकट भने टुंगिन बाँकी रहेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*