एमालेको घोषणापत्रः हाम्रा जनप्रतिनिधि शासक होइन सेवक हुनेछन् (पूर्णपाठसहित)

अखबार हब
२०७९ बैशाख ९, शुक्रबार १६:३८

काठमाडौं । नेकपा एमालेले स्थानीय चुनावका लागि पार्टीको केन्द्रीय घोषणापत्र सार्वजनिक गरेको छ । केन्द्रीय कार्यालयबाट शुक्रबार जारी भएको घोषणापत्रमा एमालेको सरकारका पालामा भएका केन्द्र र स्थानीय तहका कामहरुको उपलब्धी व्याख्या गरिएको छ ।

बाँकी कामका योजनासमेत घोषणापत्रमा समेटिएको छ । एमालेले ‘सुखी ज्येष्ठ नागरिक, खुसी बालबालिका’ देखि ‘जनप्रतिनिधि शासक होइन जनताका सेवक’ हुनेछन् जस्ता नाराहरू अघि सारेको छ ।

यस्तो छ एमालेको घोषणापत्रः

यसमा तपाइको मत

Your email address will not be published.


*