बागमती प्रदेशका सांसद विजय सुवेदीले दिए राजीनामा

अखबार हब
२०७९ बैशाख ८, बिहीबार १६:५९

मकवानपुर । नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको प्रमुख पदमा सर्वसम्मत सिफारिस भएका बागमती प्रदेशसभा सांसद विजय सुवेदीले राजीनामा दिएका छन्।

उनले बिहीबार सभामुख सानुकुमार श्रेष्ठ समक्ष राजीनामा पत्र बुझाएका हुन्।

यसमा तपाइको मत

Your email address will not be published.


*