२० अर्बभन्दा बढीको लागतमा यस्तो बन्दै छ भगवान गौतम बुद्धको गृह नगरी (फोटो फिचर)

अखबार हब
२०७८ मंसिर ६, सोमबार १६:१७

पर्यटकीय विकासको नमुना गुरु योजनाको रूपमा लिइएको २० अर्बभन्दा बढी लागतमा निर्माण हुने भगवान सिद्धार्थ गौतम बुद्धको गृह नगरी तिलौराकोट (प्राचीन कपिलवस्तु)को गुरु योजनाको तस्बिर सार्वजनिक भएको छ ।

तस्वीरः न्युज कारखाना

 

यसमा तपाइको मत

Your email address will not be published.


*