रजैयामा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला

अखबार हब
२०८० चैत्र ५, सोमबार १६:५२

मकवानपुर । मकवानपुरको मनहरी ९ रजैयामा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ ।

सोमबार दिनको १२ बजेको समयमा रजैयाको चौधमाईल कालिका सामुदायिक बनमा नाम थर नखुलेको अन्दाजी ४० बर्षिय पुरुष घोप्टो अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

शब पोष्टमाटमको लागि हेटौंडा अस्पताल लगिएको र घटनाको थप अनुसन्धान भईरहेको जनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*