एसिया कप २०२३ मा सहभागी हुन सन्दीप पाकिस्तान प्रस्थान

अखबार हब
२०८० भाद्र ११, सोमबार १२:१६

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने एसिया कप २०२३ मा सहभागी हुन पाकिस्तान गएका छन् ।

सन्दीपविरुद्धको मुद्दाको आइतबार पनि सुनुवाइ नभएपछि उनि एसिया कप खेल्नका लागि पाकिस्तान गएका हुन् ।

एसिया कपमा समूह ‘ए’मा रहेको नेपालले भदौ १३ गते पाकिस्तानसँग मुल्तानमा र भदौ १८ गते श्रीलंकाको क्यान्डीमा खेल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*