‘यो तिजमा नजाने माइती’

अखबार हब
२०८० श्रावण १८, बिहीबार २०:१६

काठमाडौं । ‘यो तिजमा नजाने माइती’ बोलको गित सार्वजनीक भएको छ ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच गम्भिर विष्टको निर्देशन र मञ्जु थापाको स्वरमा रहेको गीत सार्वजनिक गरिएको हो ।

शम्भुजित बास्कोटाको संगितमा रहेको गीतको म्युजिक भिडियोमा दिपा श्री निरौला, रेजिना उप्रेति, निता ढुङ्गानालगायतका कलाकारको अभिनय रहेको छ ।

गीत सार्वजनिक समारोहमा नायीका निरौलाले आफुहरु यो गीत सार्वजनीक गरेर तिज बोलाएको बताइन् ।

‘तीज भन्ने वित्तिकै निकै उत्साहीत हुन्छु । यो गीत सार्वजनीक गरेर हामीले तिजलाई बोलाएका हौं ।’

त्यसैगरी रेजीना उप्रेतीले उक्त गीतले मन छाएकै कारण आफु सहभागी भएको बताइन् । यो गीत म्युजिक नेपालले बजारमा ल्याएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*