त्रिपुरेश्वर नेपाल आँखा अस्पतालमा जागिरको अवसर

अखबार हब
२०७८ मंसिर २८, मंगलवार १२:३०

काठमाडौं । नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरले एक जना आइटी अफिसरसहित केही संख्यामा अप्थाल्मिक एसिस्टेन्ट माग गरेको छ।

अस्पतालले आज सूचना जारी गर्दैै करार सेवामा छठौं तहमा एक जना आइटी अफिसर र पाँचौ तहका लागि अप्थाल्मिक एसिस्टेन्टका लागि विज्ञापन खुलाएको हो।

इच्छुक योग्यता पुगेका व्यक्तिले पुस ९ गते दिउँसो ३ बजेसम्म आवेदन दिन सक्ने अस्तपालले जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*