अर्थमन्त्री जनार्दन शर्मा हेटौंडामा

अखबार हब
२०७८ कार्तिक १४, आईतवार १३:१८

मकवानपुर। नेपाल सरकारका संघीय अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्मा (प्रभाकर) हेटौंडा आईपुगेका छन् । नेकपा (माओवादी केन्द्र) निकट योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) हेटौंडा उपमहानगरको नगर सम्मेलनलाई सम्बोधन गर्न अर्थमन्त्री शर्मा हेटौंडा आईपुगेका हुन् ।

अर्थमन्त्री शर्मा हेटौंडा आईपुगिसकेका छन् र केहि समयपछि भेलालाई सम्बोधन गर्न कार्यक्रम स्थल हेटौंडा स्थित रोयल पार्टी प्यालेस पुग्ने बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*