एमाले बकैया गाउँपालिका अध्यक्षमा दाहाल,सचिवमा भोम्जन

अखबार हब
२०७८ कार्तिक १३, शनिबार २०:५८

मकवानपुर । नेकपा एमाले बकैया गाउँपालिकाको प्रथम अधिबेसनले नयाँ कार्यसमिति चयन गरेको छ । आज भएको गाउँपालिका अधिबेशन बाट सर्बसहम रुपमा अध्यक्षमा गोपाल दाहाल चयन भएका हुन् ।

त्यस्तै अधिबेशनले पालिकाको उपाध्यक्ष सुस्मिता घोरासैनी , सचिवमा फुलमान भोम्जन, उप सचिबमा याङ्ग्री डोल्मा लामा र लालबहादुर स्याङ्तान लगायत ७५ सदस्यीय सम्पूर्ण सदस्य कमिटी चयन गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*