दोश्रो सहिद प्रितकुमार स्मृती फुटवल प्रतियोगीताको उद्घाटन खेल (भिडियो)
मकवानपुरको मनहरी गाउँपालिका १ मा दोश्रो सहिद प्रितकुमार स्मृती फुटवल प्रतियोगीता सुरु भएको छ । मनहरी १ चकरी चौरमा सुरु भएको उक्त खेल मनहरी गाँउपालिका वडा १ का वडा अध्यक्ष शिव प्रसाद खनालले उद्घाटन गरेका थिए ।







