रविन्द्र मिश्रको प्रश्न : न्यायालय बिगारेको प्रधानन्यायाधीशले कि नेताले ?

अखबार हब
२०७८ कार्तिक ९, मंगलवार ०९:०९

काठमाडौँ । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले न्यायालय बिगारेको प्रधान न्यायाधीशले कि नेताले भन्दै प्रश्न गरेका छन् । सबैतिरबाट प्रधानन्यायाधीशको राजीनामा माग भइरहँदा उनले यस्तो प्रश्न उठाएका हुन् ।

संयोजक मिश्रले मंगलवार बिहान एक ट्वीट गर्दै न्यायालय बिगारेको प्रधानन्यायाधीशले कि नेताले त्यो चिन्नुपर्ने समेत बताएका छन् । उनले भनेका छन्,‘प्रधान न्यायाधीशमाथि कारवाही गरूँ तर सारा विकृतिको मूल कारक के हो चिन्नु पर्दैन ?’

यसमा तपाइको मत

Your email address will not be published.


*