एमालेको‍ १०औँ महाधिवेशन चितवनमा

अखबार हब
२०७८ कार्तिक ४, बिहीबार १९:०६

काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशन चितवनमा हुने भएको छ । आजको बसेको स्थायी कमिटी बैठकले पार्टीको आगामी महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो ।

बैठक भोलि दिउँसो २ बजे पुनः बस्नेछ । एमालेको १०औँ महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*