आमा बनिन् ऋचा

अखबार हब
२०७८ भाद्र २३, बुधबार १४:१३

काठमाडौँ । अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन्। उनले बुधबार छोरालाई जन्म दिएको कमेडी च्याम्पियनको आधिकारिक फेसबुक पेजबाट जानकारी गराइएको छ।

कमेडी च्याम्पियनमा निर्णायकमण्डलको भूमिकामा रहेकी ऋचा केही दिनदेखि बिदामा थिइन्। ऋचा आमा बनेकोबारे करिश्मा मानन्धर, श्वेता खड्का, केकी अधिकारीलगायत कलाकारले सामाजिक सञ्जालमार्फत बधाई दिएका छन्। ऋचा र शिशुको अवस्थामा सामान्य रहेको बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*